झापा, कार्तिक २९ ।
बाह्रदशी गााँउपालीकाले हिन्दु हरूको महान चार्ड ठूलि एकादशीको अवसरमा कार्तिक ३० गते (एकादशीको भोलिपल्ट) एक दिनलाइ सार्वजनिक विदा दिएको छ । एकादशीको दिन रातभर जागराम रहने हुनाले त्यसको भिलोपल्ट बिदा दिएको हो ।
ठूलि एकादशीको अवसरमा बाह्रदशीले दियो विदा
२०७८ कार्तिक २९, सोमबार १४:१५ गते
प्रतिक्रिया