+
Search

ताजा अपडेट +

पपुलर +

संविधानसभा अध्यक्ष नेङ्गवाङ्गद्वारा साधुप्रति सिमसार सिलन्यास

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक २७, शनिबार १४:३३ गते

झापा, कार्तिक २७ ।
झापाली कान्छा अभिषेक,
झापाकाे बाह्रदशी गाँउपालिका वाडा नम्वर १ को पर्यटकीय क्षेत्र साधुप्रति सिमसारको सिलन्यास तथा आधारभुत स्वास्थ्य चाैकीको समुद्घाटन एकै साथ संविधान सभा अध्यक्ष सुवसचन्द्र नेङ्गवाङ्गबाट गरिएको छ ।

कार्यत्रमा संविधानसभा सदस्य हरिबाहादुर राजवंशी, बाह्रदशी गाँउपलिका प्रमुख प्रसाशकिय अधिकृत चित्रप्रसाद गुरागाइ, बाह्रदशी स्वथ्य साखा प्रमुख राम शाह, वडा नम्वर ५ का अध्यक्ष भुपेन्द्र कट्वाल, कार्यपालीका सदस्य जय मेचे, समाजसेवी अोमनारायण राजवंशी लगायतको उपस्थिति रहेकाे थियो । बाह्रदशी १ मा पर्यटन विकाशको प्रमुख सम्भावना बोकेको त्यस साधुप्रति सिमसार पर्यटक लाइ अाकषण गर्न सक्ने प्रकृतिक साैन्दर्यताले भरिएको छ ।

६ विगाह क्षेत्रफलमा फैलिएको यस सिमसारलाइ व्यवस्थित र अझ आकर्षण गराउन ३६ करोडको डिपिआर गरिएको छ भने पहिलो चरणको ५ कराेड बजेटमा ४ करोडको ठेक्का लागि सकेको छ । उक्त कार्यत्रममा संविधान सभा अध्यक्ष सुवसचन्द्र नेङ्गवाङ्गले, पर्यटकिय क्षेत्र मासिदै गएको अवस्थामा यसरि व्यवस्थापन र संरक्षणा गरेकोमा सम्पुर्ण बाह्रदशी बासी लाइ धन्यबाद दिनुभएको थियो ।

कार्यत्रममा वडा न. १ का अध्यक्ष सम्बुसिहं राजवंशीले अाधारभुत स्वस्थ्य चाैकीका लागि जग्गा दान गर्ने जग्गा दातालाइ धन्यबाद दिदै त्यहाँका जनताका लाइ आधाभुत उपचारका लागि टाडा जान नपर्ने बताउनु भएको थियो । साथै निकट भविष्यमा त्यहाँका वेरोज्गार जनताहरूलाइ साधुप्रति सिमसार क्षेत्रमा रोजगारको अवसर मिल्ने बताउने भयो ।। कार्यत्रमको सञ्चालन लोचन गुरागाइ ले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd