+
Search

ताजा अपडेट +

पपुलर +

एमाले बिर्तामोड नगर अध्यक्षमा सुभाष भट्टराई बिजयी

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक १७, बुधबार ०१:३३ गते

झापा, कार्तिक १७ ।
नेकपा (एमाले) बिर्तामोड नगर कमिटीको प्रथम अधिवेशन बाट अध्यक्षमा सुभाष भट्टराइ बिजयी भएका छन । हिजो सम्पन्न निर्वाचनमा उनि निर्वाचित भएका हुन ।

यस्तै उपाध्यक्ष पुष्पा दाहाल, सचिव शेखर कडेल, उपसचिव प्रकाश लिङ्देन, उपसचिव मदन बुढाथोकी निर्वाचित भएका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd