झापा, कार्तिक १० ।
नेकपा एमाले बाह्रदशी अध्यक्ष पदका लागि ८ उम्मेद्धारले अध्यक्षमा मनोनयन दर्ता गराएका छन । निर्वाचन मण्डलले भोली समहतिका लागि फेरि बोलाएको छ ।
यस्तै सचिव पदमा पनि ४ जनाको उमेद्वारी दर्ता गराएका छन । कार्यक्रम बाह्रदशी कवर्डमा भएको थियो ।
प्रतिक्रिया