झापा, कार्तिक १० ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेको गाँउ तथा नगर अधिवेशन भएको छ । जसमा धेरै जसोमा सहमति जुट्न सकेनन् ।
एमाले बिर्तामोड नगर कमिटी अध्यक्षका लागि १४ जना, सचिवमा ८ जना को उमेद्वारी परेको छ । यस्तै बाह्रदशी गाँउपालिकाको अध्यक्षमा ८, सचिवमा ४ जनाको उमेद्वारी परेको हो । यसैगरि कनकाईमा समेत अध्यक्षमा ६ जनाको उम्मेद्धारी परेको छ
यता झापाको दमक र कमल गाउँ पालिकामा भने समहति जुटेको छ । यि बाहेक अन्य १३ स्थानिय तहमा भने नेतृत्व चयन हुन सकेन । । झापाका १३ पालिकामा उमेदवारहरु बिच विवाद हुदा अधिबेसन अनिस्चित बनेको छ ।
प्रतिक्रिया