+
Search

ताजा अपडेट +

पपुलर +

एमालेको दशौं महाधिवेशन चितवनमा हुने

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक ४, बिहीबार १३:४२ गते

काठमाडौं, कात्तिक ४ ।
नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण बिष्टले जानकारी दिए ।

महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd