झापा, कार्तिक २ ।
झापाको बाह्रदशी गाँउपालीले २ र ३ गते २ दिन विदा दिएको छ ।
बाह्रदशी गाँउपालीकाले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर महमदको जन्म दिन हिजरी संवत १४९६ अवसरमा २०७८ साल कार्तिक २ गते मंगलबार १४४३ अाैं जन्म दिन र कार्तिक ३ गने बुधबारको हिन्दु धर्मको बडा दशैंको कोजाग्रत पुर्णिमाको अवरमा मा २ दिन सार्वजनिक विदा दिने भएको छ ।
गाँउपालीका भित्रका विषयगत कार्यलयहरू, वर्डा कार्यलयहरू, स्वस्थ्य साखा, अाधावुत साखा केन्द्र लगायत सबै कार्यलयहरू बन्द रहने कार्तिक १ गते बसेको बैठकले निर्णय गरेको छ ।
बाह्रदशीले दियो २ दिन विदा
२०७८ कार्तिक २, मंगलवार ०२:०१ गते
प्रतिक्रिया