झापा, असोज ३० ।
पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३-० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ ।
नेपाल उपविजेतामा सिमित रहृयो ।

प्रतिक्रिया