झापा, असोज २४ ।
असोज २४ गते बेलुका भएको सार्फ चेम्पियन सिपमा भारत संग नेपाल एक गोलले पराजित भएको छ । पहिलो हाप बराबरि भएको खेलमा दोस्रो हापको ८० अाै मिनेटमा भारतका खेलाडी क्षेत्रीले नेपाल बिरूद गोल गरेका हुन ।
नेपाल भारत संग एक गोलले पराजित
२०७८ आश्विन २४, आईतवार १७:५५ गते

प्रतिक्रिया