झापा-बाह्रदशी, असोज २३ ।
बाह्रदशी गाँउपालीका अध्यक्ष खड्ग प्रसाद राजवंशीले नेपालीहरूको माहान चार्ड वडा दशै, सुभ-दिपावली, छैट तथा एकादशी पर्वको अवसरमा सम्पुर्ण गाँउपालीकाबासि तथा देश विदेशमा रहनु भएका नेपाली जनमा सुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना गर्नु भएको छ ।|
बाह्रदशी गाँउपालीका अध्यक्ष खड्ग प्रसाद राजवंशीद्वारा शुभकामना संदेश
२०७८ आश्विन २३, शनिबार ०८:२० गते

प्रतिक्रिया