झापा, असोज १४ ।
झापा क्षेत्र नम्बर ४ का संघिय सांसद एलपीसाँबा लिम्बुको फेसबुक एकाउण्ड ह्याक भएको छ । उहाँको फेसबुक ह्याक गरेर जथाभावी समाचार पोस्ट गरिएको हो ।
साँबाले यस्तो घृणित कार्य गर्ने जो कोहीको यस प्रकारको क्रियाकलापको निन्दा गर्दै सबै समक्ष जेपायो त्यहि पोस्टमा आफ्नो संग्लनता नभएको जनाउनु भएको छ ।
सांसाद एलपी साँबाको फेसबुक ह्याक
२०७८ आश्विन १४, बिहीबार ०४:२१ गते
प्रतिक्रिया