+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशीमा १५ गते उद्घाटन हुदै एभरेष्ट हाइपर मार्केट

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १३, बुधबार ००:४२ गते

झापा, असोज १३ ।
झापाको दक्षिण क्षेत्रमा रहेको राजगढ बजारमा हाइपर मार्केट रञ्चालनमा आउने भएको छ । नेपालीहरूको महान चाडहरू दशैं, तिहार, छैट जस्ता पर्वहरू नजिकिदै गर्दा उक्त क्षेत्रका ग्राहकहरूको सुविधाका लागि उक्त मार्केट सञ्चालनमा ल्याइन लागिएको हो । त्यसैले दशैं अगाडिनै आगामी असोज १५ गते शुत्रबार उद्घाटन कार्यत्रम रहेको सञ्चालक चान महमदले जानकारी दिए ।

यहाँका स्थानियले सामन किन्नको लागि भारतीय बजार जान नपर्ने समेत जानकारी दिएका छन । लत्ताकपडा, खाध्यन्न, जुत्ताचपल देखी विरामी लाइ सुइटेवल सबै खाले सामाग्री पाइने जानकारी दिएका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd