नेपाली कांग्रेसको १४ महाधिबेसमा झापाका सबै गाँउ तथा नगरहरूमा सभापतिको टुङ्गो लागेको छ । झापामा १५ स्थानियतहहरू रहेका छन । जसमा सभापतिहरु यस प्रकार रहनु भएको छ :-
कनकाई नगरपालिका– दुर्गा प्र प्रसाई
मेचिनगर नगरपालिका – सुदय पनेरु
बिर्तामोड नगरपालिका –भोजराज सिटौला
कमल गाँउपालिका– बुद्धिराज न्यौपाने
झापा गाँउपालिका– सागिरथ गणेश
दमक नगरपालिका– प्रकाश प्रसाई
अर्जुनधारा नगरपालिका– हेमराज खरेल
बुद्धशान्ती गाँउपालिका– चक्र शेर्मा
भद्रपुर नगरपालिका– राम बहाडुर कँडेल
गौरादह नगरपालिका– यादबराज सेडाई
शिवसतासी नगरपालिका–अशोक बस्नेत
हल्दीबारी गाँउपालिका– गंगा प्रसाई
बाह्रदशी गाँउपालिका– इन्द्र बस्नेत
कचनकवल गाँउपालिका– तुलाराम अधिकारी
गौरिगञ्ज गाँउपालिकामा– अघनुप्रसाद राजवंशी
झापाका स्थानिय तहहरूमा को को बिजयी
२०७८ आश्विन १०, आईतवार २३:४७ गते

प्रतिक्रिया