+
Search

ताजा अपडेट +

पपुलर +

बिर्तामोड कांग्रेस सभापतिमा भोजराज सिटौला निर्वाचित

मुनाल न्यूज डेक्स
२०७८ आश्विन १०, आईतवार १३:३४ गते

झापा, असोज १० । नेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा भोजराज सिटौला विजयी भएका छन् ।
उनी ४३ मत अन्तरले विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कुल प्रसाद संग्रौला थिए । सिटौला बिर्तामोड नगरपालिका ३ का र संग्रौला वडा नं. ४ का वडाध्यक्ष समेत हुन् । अपडेट

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd