नेपाली कांग्रेस बाह्रदशी गाँउपालि सभापती पदका उमेद्वार टंकप्रसाद साहले बाह्रदशीलाइ गुटरहित बनाउने बताउनु भएको छ ।
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत असोज ९ गते पालिकास्तरको अधिवेशन हुँदैछ । यसै त्रममा झापाको बाह्रदशीमा पनी दुइ उमेद्वार बिच प्रतिस्पैधा भइरहेको छ ।
बाह्रदशी गाउँपालिका ५ निवासी इन्द्र बस्नेत उनका मुख्य प्रतिष्पर्धीका रुपमा देखा परेका छन् । उनी ‘सिटौला गुट’का कांग्रेसीका रुपमा चिनिन्छन् । १६२ मतदाता रहेको वाह्रदशीमा साह र वस्नेतले कस्ले बाजी मार्ने हो त्यो भने हेर्न वाँकी नै छ । तर प्रजातान्त्रिक अभ्यासमा उनीहरु दुवै जनाले असोज ९ को अधिवेशनलाई प्राथमिकतामा राखेका छन् ।
प्रतिक्रिया