+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपा बाह्रदशी अध्यक्ष पिबि कटुवाल द्वारा धन्यवाद प्रकट

मुनाल न्यूज डेक्स
२०७८ आश्विन ७, बिहीबार १६:२७ गते

झापा, असोज ७,आकाश क्षेत्री ||
झापा बार्हदशि भित्रका सबै वाडाहरुमा रहेका खाल्डाखुल्डी बाटाहरु मर्मत गर्नका लागि भनी राष्ट्रिय प्रजातन्त्र पार्टी बार्हदशिले बुझाएको ज्ञापन पत्र अनुसार गाँउपालिका संगको बार्ता सम््पन्न  को छ।                              ७८ सालकाे दसैकाे घटस्थापना भन्दा अघि सबै वाडाका खाल्डाखुल्डी भएका बाटाहरुकाे मर्मतसम्भार सम्पन्न गरिसक्ने भनी सबै वाडाका वाडा अध्यक्ष ज्युहरुबाट प्रतिबधाता आएपछि सहमति पत्रमा दुबै पक्ष बिच लिखिित सहमति  सहमति भएको हो। त्यसपछि वार्ड नं ५, ६, र ७ मा लगाईएकाे ताला खाेलियाे हो।        सहमति पच्चात आफुहरूलाई  सहयोग   पुर्याउनुुहुने बार्हदशि गा पा अध्यक्ष खड्क   प्रसाद राजवंशी,  उपाध्यक्ष रत्ना कुुुुमारी  राजवंशी     सातै वाडाका वाडा अध्यक्ष  कार्यपालिका सदस्यहरू, ईलाका प्रहरी कार्यलय राजगढ इन्चार्ज घैलाडुब्बा ईलाका इन्चार्ज फुलबारी प्रहरी चाैकि इन्चार्ज लगाएत सबै सुरक्षाकर्मी साथिहरु एबं बार्हदशि भित्र रहनु हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै तहका पधाधिकारि तथा सदस्य ज्युहरुलाई रा प्र पा बार्हदशि काे तर्फबाट म पार्टी अध्यक्ष पि बि कटुवाल सबैमा आभार प्रकट गर्दै धन्यवाद दिनुभएको छ।   

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd