+
Search

ताजा अपडेट +

पपुलर +

एमालेको अवरोधका बीच संशोधित बजेट दुवै सदनबाट पारित

मुनाल न्यूज डेक्स
२०७८ आश्विन ७, बिहीबार ०९:५७ गते

काठमाडौँ, असोज ७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच संशोधित बजेट दुवै सदनबाट पारित भएको छ ।

नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि त्यसलाई कार्यान्वयनमा लगिनेछ ।
पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd