आकाश क्षेत्रि, असोज ७ । राष्टिय प्रजातन्त्र पार्टि (राप्रपा) बार्हदशी गाउँ कमिटी बार्हदशीले लगाएको ताला ( वाड नं ५ ,६ र ७ ) राप्रपा बार्हदशी र बार्हदशी गाउँपालिका बिच बार्ता बसि लिखित सहमति पछि खुलाइएको छ ।
गाँउपालिका भित्रका बाटोमा रहेका खाल्डा खुल्डिहरू मर्मत गरिनु पर्छ भन्ने माग सहितको ज्ञापन पत्र बुझाउँदा सम्म बार्हदशी गाउँपालीकाले बेवास्ता गरेको भन्दै बार्हदशी रा प्र पा गाउँ कमेटि ले मिति २०७८/६/५ गते का दिन बार्हदशी वाड नं ५/६/७ ताला बन्दी गरिएको थियो उत्त बिषयमा आज असोज ७ गते राप्रपा बार्हदशी र बार्हदशी गाउँपालिका बिच बार्तामा सहमति भएपछी तला खोलिएको छ।।।
दशैको घटस्थापना भन्दा अगाडि नै बाटा मा परेको खाल्डा खुल्डि हरू लाई मर्मत गरिने सहमति जनाइएकोछ।।।
छलफलमा बस्नु अघि केहिबेर राप्रपा कार्यकर्ताहरूले गाँउपालिका प्रङ्गढमा नारा बाजि समेत गरका थिए । बाह्रदशी गाँउपालिकामा नाराबाजी
प्रतिक्रिया