झापा, असोज ७, । बाह्रदशी गाँउपालीकामा नाराबाजी भइरहेको छ । बार्ता बस्न लाई तोकेको समय भन्दा ढिलाइ गरेको भन्दै भेलाएका राप्रपा कार्यकर्ताहरू गाउँपालिका प्रङ्गणमा नाराबाजी गरिरहेका छन ।
विगत केहि दिन अघि देखी राप्रपाले गाँउपालीका समक्ष भित्रि सडकमा भएका खाल्डाखुल्डीहरू पुर्न दबाव दिदै अाएको थियो । मंगलबार गाँउपालिकामा तालानै लगाएको थियो । पछि गाँउपालिका अध्यक्ष संग राप्रपाको मागको बिषयमा छलफलमा बस्ने भत्द्र सहमति पछी ताला खुलाइएको थियो । तर सहमती बमोजिम काम हुन नसकेको भन्दै बिहिबार कार्यकर्ताहरूले गाँउपालिकामा नाराबाजि गरेका हुन ।
प्रतिक्रिया