+
Search

ताजा अपडेट +

पपुलर +

छोरीलाई जन्म दिइन अभिनेत्री प्रियंकाले

मुनाल न्यूज डेक्स
२०७८ आश्विन ६, बुधबार ११:४२ गते

काठमाडौं,असोज ६ । अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् अभिनेत्री प्रियंकाले आफू आमा बनेको जानकारी गराएकी हुन् ।

अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । उनले छोरी र श्रीमान आयुषमान देशराज जोशीसहितको दुई वटा तस्वीर सेयर गर्दै सुन्दर संसारमा छोरी ‘आयंका कार्की जोशी’लाई स्वागत छ, लेखेक छन् ।

तस्वीरमा प्रियंका र आयुषमान खुसी मुद्रामा देखिएका छन् । बि.सं. २०७६ साल फागुन १६ गते अभिनेत्री प्रियंका र आयुष्मान देशराज जोशीबीच विवाह भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd