आकाश क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गाउँ कार्यपालिकाको कार्यलय बाह्रदशीमा तालाबन्दी गरेको छ। गाउँपालिमा रहेका भित्री बाटोहरूमा रहेका खाल्डाखुल्डी पुर्न गाँउपाली समक्ष बारम्बार ध्यानकर्षण गराउदा पनि मर्मत हुन नसकेकोले तालाबन्धी गर्नुपरेको राप्रपा बाह्रदशीले जानकारी दिएको छ ।
केहिदिन अघि गाँउपाली अध्यक्षलाइ ज्ञापनत्र बुझाउदा समेत सुन्वाइ नभएको भन्दै गाँउपालीका कार्यलयनै तालाबन्धी गर्न पुगेका हाै, सहभागि पि बि कटुवाल ले भन्नु भयो । कार्यत्रममा राप्रपा प्रदेश नम्बर १ सदस्य राम कुमार शिहं राजवंशी, जिवन पनेरू, राप्रपा जिल्ला कमिटि सदस्य खगेन्द्र पाण्डे , क्षेत्रीय सदस्य विर बाहादुर राजवंशी लगायत राप्रपा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिती रहेको थियो ।
प्रतिक्रिया