+
Search

ताजा अपडेट +

पपुलर +

बिर्तामोडमा भयो कांग्रेसको कार्यकर्ता भेला

मुनाल न्यूज डेक्स
२०७८ आश्विन ३, आईतवार १६:१६ गते

बिर्तामाेड– झापाको बिर्तामोडमा नेपाली कांग्रेसको कार्यकर्ता भेला  भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा कार्यकर्ता भेला आयोजना गरिएको हो ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका प्रखर युवा नेता शर्माले गृहजिल्लाबाटै चुनावी अभियान घोषणा गर्ने तयारी गरेका छन् ।केहीबरपछि उनले सभालाई सम्बोधन गर्ने जनाइएको छ । शर्माले झापाबाटै मत माग्ने अभियान सुरु गर्दैछन् । शर्माले आफ्नो अवधारणा सार्वजनिक गर्ने कार्यक्रमका रुपमा भेला आयोजना गरिएको जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd