३० भदौ,
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डमा पहिरो गएर अवरुद्ध भएको छ । बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाकारि दिएको छ ।

प्रतिक्रिया