+
Search

ताजा अपडेट +

पपुलर +

झापामा ओलीको स्वागतलाइ तिब्रता

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २८, सोमबार १०:४० गते

झापा

पुर्व प्रधामन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा लीको स्वातमा झापाका बिभिन्न ठाँउहरूमा तयारी लाइ तिब्रता दिइएको छ । भदाै २९  गते ओली झापाको बिर्तामोड आउने कार्यत्रम रहेको छ । त्यसकै लागि बिर्तामाेडको मुक्ति चाेक वरपर सूर्य चिन्ह झण्डाहरू गाडिएका छन ।

birtamode jhapa

birtamode jhapa

ओली भदौ २९ ( मंगलवार) झापाको बिर्तामोडमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउदैछन् । वडा अध्यक्षदेखि माथिल्लो कमिटीका नेता कार्यकर्ता सहभागी हुने कार्यक्रम विर्तामोडको सिटी सेन्टरस्थित साई प्यालेसमा आयोजना गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd