+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसी चाहिँदैन देश बेच्न पाइदैन भन्दै माइतीघरमा विशाल प्रदर्शन

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २६, शनिबार १०:४८ गते

२६ भदौ, काठमाडौं,

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।भाडावाल सरोकार समाज, पुण्य गाैतम, लगायतका विभिन्न संस्था तथा व्यक्तिहरूको अगुवाइमा  एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो । सो समूहले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो ।,

लय

उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए । नो एमसीसी लेखेको टिसर्ट लगाएका थिए । एमसिसिको टोली नेपाल अाएसंगाै दिनहुजसो नारा जुलुस भइरहेका छ ।

punya gautam

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd