+
Search

ताजा अपडेट +

पपुलर +

संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच भयो घम्साघम्सी

मुनाल न्यूज डेक्स
२०७८ भाद्र २५, शुक्रबार १७:१० गते

शुत्र.बार सम्पन्न प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी भएको छ। आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सीको अवस्था भएको हो।

संसद बैठक

नेपालको संसद बैठकमा

अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालकले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd