काठमाडौं, हातेमालो संवाददाता ।
गएरातिको लगातार परेको पानीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान गरिएका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको सञ्चालकको भनाइ छ ।
बल्खु तरकारी बजारका सन्चालक मोहन बस्नेतले भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।
प्रतिक्रिया